Header Ads

स्वर्गद्वारी, असार ३१ ।  गत असार १३ गते राति चुनावी प्रचारप्रसारको विषयमा स्वर्गद्वारी नगरपालिका वडा नं २ खालको वाजममा एमाले र राजमो वीच भएको झड्पको विषमा लिएर जिल्ला प्रहरी कार्यालय प्यूठाने राजमोवाट निर्वाचित हुनुभएका वडा अध्यक्ष मिनराज राना मगरलाई अनुसन्धानका लागि भन्दै शनिवार नियन्त्रणमा लिएको छ ।

उता जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख सञ्जीत सिङ राठौरले गत असार १३ गते भएको झड्पको विषमा आवश्क अनुसन्धान गर्नेको लागि नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ ।

Post a Comment

Previous Post Next Post