गाेविन्द विश्वकर्मा स्वर्गद्धारी प्यूठान असार ३१ । नेपाली लोकदोहोरीको क्षेत्रमा निकैनै चर्चा परिचर्चा बटुल्न सफल गायिकाको नाम हो कल्पना श्रीपाल यो नाम नेपाली गीत संगीत प्रेमी श्रोता दर्शकहरुको लागि नौलौ र अपरिचरित नाम भने पक्कै पनि हैन ।
उनै चर्चित लोकदोहोरी सुमधुर स्वरकी धनिका गायिक कल्पाना श्रीपालले नेपाली नारिहरुको महान चार्ड हरितालिको तीजको अवसरमा नेपाली मौलिकतामा आधारित चेलीको वास्तविक कथालाई प्रस्तुत गरेको अत्यन्तै मिठो तीज गीत बजारमा ल्याएकी छन ।
भिडियाे हेर्नकाे लागि तलकाे लिकं क्लिक गर्नुहाेला
चर्चित सर्जक किरण वावु पुनको मौलिकतामा आधारित उत्कृष्ट शव्द संगीत रहेको गीतमा स्वर गायिका कल्पना श्रीपालले दिनुभएको
नायिका दिपशा विसीको अभियन रहेको मौलिक तीज गीतको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गर्नुभएको छ, भने यस म्यूजिक भिडियोको छायाँकन करण चैसिरले गर्नुभएको छ । भने म्यूजिक भिडियोको सम्पादन विष्णु शर्माले गर्नुभएको छ । साँच्चीकै तीज गीत बनेर बजारमा आयको यस गीतले सबै खाले दर्शक श्रोताको मन जित्न सकोस् भन्दै हार्दिक शुभकामना समेत व्यक्त गर्दछौं ।
कल्पना श्रीपाले माइती घरको खवर ल्याइदिन मैना चरीलाई अनुरोध गरिन
Swargadwari Online
0
Comments
Tags
Entertainment
Post a Comment