स्वर्गद्वारी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष वासु रेग्मीले एउटा मतपेटीकामा खसाल्नु पर्ने मत अर्काे मतपेटीकामा खसालेपछी बदर भएको मत सदर मान्नु पर्ने माग नेकपा एमालेका प्रतिनिधिहरुले राखेपछी सहमति हुन सकेको थिएन ।
सर्वदलिय बैठकवाट निकास निस्कन नसकेपछी निर्वाचन अधिकृतले निर्वाचन आयोगको परामर्शमा मतगणा सुरु गरिने जानकारी दिनुभएको थियो ।
शनिवार नै हुनु पर्ने मतगणना आइतवार सम्म नभएपछी निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्दैशन दिएको निर्वाचन अधिकृत दण्डपाणी लामिछानेले जानकारी दिनुभयो ।

Post a Comment