Header Ads

स्वर्गद्वारी, असार ३१ । स्वर्गद्वारी नगरपालिकामा शनिवार भएको नगर कार्यपालिकाको सदस्य छनौटको लागि भएको निर्वाचनको मतगणना रोकिएको छ ।
स्वर्गद्वारी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बासु रेग्मीले एउटा बक्समा खसाल्नु पर्ने मत अर्काे बक्समा राखिएको र उक्त मत सदरको माग गर्दाे मतगणा रोकिएको छ । ।
दिउँसो ४ बजेवाट सुरु गर्ने भनिएको मतगणा करिव २ घण्टा वितिसक्दा सम्म सुरु हुनसकेको छैन
उता निर्वाचन अधिकृत दण्डपाणि लामिछानेले दलिय सहमति गराएर छिट्टै मतगणा सुरु गरिने जानकारी दिनुभएको छ ।

Post a Comment

Previous Post Next Post