वडा अध्यक्ष बासुदेव रेग्मीले आफूले वदर गरेको मत सदरको माग गरेपछी राजमो र एमाले वीच विवाद चर्किएको पछी निकास निकाल्ने कोसिस गर्दा पनि विवाद साम्य हुनुको साटो उत्कर्षमा पुगेपछी निर्वाचन अधिकृतले निर्वाचन आयोगको निर्देशन अनुसार मत गणना गरिने जानकारी दिनुभएको थियो ।
आइतवार निर्वाचन आयोगले पठाएको निर्देशन पत्र अनुसार पुनः निर्वाचन गराउने निर्देशन गरेपछी राजमो र माके गठबन्धनले विरोध गरेका छन । यसै
कोण सभालाई मेयरका प्रत्यासि विर बहादुर पुन, राजमोको तर्फवाट वडा नं ६ का वडा अध्यक्ष गिर बहादुर गुरुङ, माकेका तर्फवाट वडा नं १ का वडा अध्यक्ष मेघराज जिसी, माकेकै तर्फवाट वडा नं ७ का वडा अध्यक्ष टेक बहादुर भट्राई राजमो जिल्ला उपाअध्यक्ष इमानसिङ खड्काले लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
निर्वाचन आयोगको परामर्श अनुसार निर्वाचन पुनः ४ गते हुने निर्वाचन अधिकृत दण्डपाणी लामिछानेले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले एमालेले भंङ्कर षड्न्त्र गरेको आरोप लगाएका थिए एमालेले जानी जानी गल्ती गरेको समेत आरोप लागएका थिए एमालले जस्तौ सुकै कदम चाले पनी आफ्नो गठबन्धको पक्षमा २५ मतनै आउने र आफूहरुको विजयी हुने दावी गरेका थिए ।
Post a Comment