Header Ads

श्रावण ०१ स्वर्गद्धारी । तिज नजिकिदै गर्दा तिजका भाकाहरु बजारमा आउने क्रम जारि नै छ लोक पृय गायक गयिका बसन्त संगम कालाथोकि र कबिता खनाल को चर्चा संगै उनै जोडीका विभिन्न भाकाहरु बजारमा आयका छ्न। उनै जोडिको पछील्लो समय तिज गीत `भुल्यो दुनिया´ म्युजिक भिडीयो सार्बजनिक भयको छ। जुन गीतमा स्वर बसन्त संगम कालाथोकी र कबिता खनालको नै रहेको छ भने संगित पनि बसन्त संगम कालाथोकिको नै रहेको छ। यस गीतको शब्द भने कृष्ण गीरिले लेखेका हुन् ।

एकेन्द्र सारा शन्करको निर्देशनमा तयार पारियको उक्त गीतको म्युजिक भिडीयोमा धुर्ब हिमाली र मनिशाको अभिनय देख्न सकिन्छ। अमर शाक्यको सम्पादनमा तयार पारियको उक्त भिडीयोको छायांकन हरिश महराले गरेका हुन। उक्त भिडीयोलाइ हिम सम्झौता डिजिटल ले बजार बेबस्थापन गरेको छ।

Post a Comment

Previous Post Next Post