Header Ads

स्वर्गद्धारी श्रावण १३ प्यूठान । संचारकर्मी तथा लोकदोहोरी गायक अरुण वलीको पहिलो लोकदोहोरी गीत आनन्दको पलङ वजारमा सार्वजनिक भएको छ ।
चर्चित लोकदोहोरी गायिक पूर्णकला विसी र अरुण वलीको सुमधुर स्वरमा रहेको यस गीतको लय भरत डाँगी र शव्द डिल्लीराज शर्माले सृजना गर्नुभएको छ ।
स्वरस्वती डिजिटल प्रालिले वजार व्यवस्थापन गरेको यस गीतको म्यूजिक भिडियोको निर्देशन सुदन थापाले गर्नुभएको हो गीत अझै चर्चाको शिखरमा पुगोस् शुभकामना व्यक्त गर्दछौं ।

Post a Comment

Previous Post Next Post