Header Ads

  नवोदित रोल्पाली लोक तथा दोहोरी गायक पुस्कल बावु विश्वकर्माको पहिलो लोक दोहोरी गीति कोसेली गाजले नानीले आजवाट डीजिटल बजारमा आएको छ ।
गोविन्द विश्वकर्माको लय तथा शव्द संकलनमा चर्चित गायिका पूर्णकला बि.सी. र पुस्कल विश्वकर्माले आवाज दिनुभएको छ । भने यस गीतलाई बजार व्यवस्थापन हिम सम्झौता डिजिटल प्रा.लि ले गरेको छ ।

Post a Comment

Previous Post Next Post