जर्जिया आपत प्रर्वद्धन एजेन्सीका अधिकारीहरुका अनुसार त्यहाँ आपतकाल घोषणा गरिएको छ ।
राष्ट्रिय मौसम सेवा विभागको आशंका जनाएको छ कि अलबामा, फलोरिडाको उत्तरी भाग र जर्जियाको दक्षिणी क्षेत्रमा मौसम अरु खराव हुन् सक्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाका गर्वनरसँग कुरा गरेका छन् र मृतकप्रति समवेदना व्यक्त गरेका छन् ।
जर्जियाको बंबडरमा १४ जनाको मृत्यु भएको छ । फलोरिडासँग जोडिएको भूभागमा पनि केहीको ज्यान गएको छ ।





Post a Comment