Header Ads

तपाईले टाइटानिक जहाज अर्थात संसारकै सबैभन्दा क्रुज जहाज 'हार्मोनी अफ द सीज'को बारेमा सुन्‍नुभएकै होला। यसको 'विशालता तथा सुन्दरता' विश्‍वभर चर्चित छ। तर अमेरिकी सेनाले प्रयोग गर्ने एउटा यस्तो जहाज जुन सबैभन्दा पुरानो र अनौठो प्रकारको छ। यसको नाम हो आरपी-फ्लिप(RP-FLIP)। यो आरपी फ्लिपको विशेषता यस्तो रहेको छ।
पानीमा ९० डिग्रीसम्म सीधा हुन सक्छ
३ सय ५५ फिट लम्बाइ भएको यो जहाज चम्चाको आकारमा देखिन्छ।यसलाई ठाडो र तेस्रो रुपमा समेत चलाउन सकिने तरिकाले बनाइएको छ।यो जहाजले उक्त प्रक्रिया पूरा गर्न करिब २८ मिनेटमा लाग्‍न सक्छ।
यसको ह्यान्ण्डलमा ७ सय टन पानी तथा क्रेडलमा एयर पम्प राखिएको हुन्छ।जसको कारणले समुन्द्रमा ९० डिग्रीको कोणमा सीधा हुन सक्छ।
अनुसन्धानको उद्देश्यका लागि बनाइएको
यो जहाजलाई सन् १९६२ मा वेव हाइट, अकिस्टिक सिग्नल्स, पानीको तापक्रम तथा तथ्याङक रिसर्चको लागि बनाइएको हो। वैज्ञानिक डा फ्रेड फिशर तथा डा. फ्रेड स्पाइसले यो जहाजको निर्माण गरेका थिए। जहाज चलिरहेको बेलामा ठाडो रुपमा परिणत हुन केही सेकेण्ड लाग्‍छ।
पानीमुनि ३ सय फिट मुनि जान सक्छ
सीधा ठाडो भएपछि जहाज पानी बाहिर ५५ फिट रहन्छ भने बाँकी ३ सय फिट पानी मुनी रहेको हुन्छ। यहासम्मकी ३० फिट अग्लो समुन्द्रको छालले समेत कुनै प्रभाव पार्न सक्दैन।
परिवर्तनको समयसमा जहाजको क्रुका सदस्यहरु एक्टर्नल डेकमा रहेका हुन्छन्।त्यही बेला नै ढोका फर्श र फर्श ढोकामा तत्कालै बन्‍ने भएकाले जहाजलाई निक्कै अनौठो मानिएको बताइएको छ।
जहाजमा सबै चीज डब्बल हुन्छ
यो जहाजमा सबै कोठामा डब्बल बेडरुम, डब्बल ढोका, डब्बल बेसिन राखिएको छ। किनकी जहाज परिवर्तनको बेलामा अर्कोमा सर्न सजिलो होस।जहाजमा १६ मानिसको बस्न मिल्‍ने क्रु बनाइएको छ। जहाजको इन्चार्जमा टोम गोल्फिनो पछिल्लो १७ वर्षदेखि काम गर्दै आएका छन्।

mpl-news-siocomm_A_FLIP-May2

RP_FLIP_towed_to_sea_3

पानीमुनि ३ सय फिट मुनि जान सक्छ
सीधा ठाडो भएपछि जहाज पानी बाहिर ५५ फिट रहन्छ भने बाँकी ३ सय फिट पानी मुनी रहेको हुन्छ। यहासम्मकी ३० फिट अग्लो समुन्द्रको छालले समेत कुनै प्रभाव पार्न सक्दैन।
USA-Navys-Floating-Research-Platform-RP-Flip-Celebrates-50th-Year-of-Service
परिवर्तनको समयसमा जहाजको क्रुका सदस्यहरु एक्टर्नल डेकमा रहेका हुन्छन्।त्यही बेला नै ढोका फर्श र फर्श ढोकामा तत्कालै बन्‍ने भएकाले जहाजलाई निक्कै अनौठो मानिएको बताइएको छ।
जहाजमा सबै चीज डब्बल हुन्छ
यो जहाजमा सबै कोठामा डब्बल बेडरुम, डब्बल ढोका, डब्बल बेसिन राखिएको छ। किनकी जहाज परिवर्तनको बेलामा अर्कोमा सर्न सजिलो होस।जहाजमा १६ मानिसको बस्न मिल्‍ने क्रु बनाइएको छ। जहाजको इन्चार्जमा टोम गोल्फिनो पछिल्लो १७ वर्षदेखि काम गर्दै आएका छन्।
RP-FLIP-каюта-2
सन् १९९९५मा भएको थियो जहाजको फिनिसिङ
यो जहाजको फन्डिङ यूएस अफिस नेवल रिसर्च, मरीन फिजिकल ल्याब अफ स्क्रिप्ट इन्स्टिच्युशन अफ ओस्नोग्राफीले गरेको थियो। अहिलेसम्म यो जहाजमा करीब ३ सयभन्दा बढी अपरेशन सफल भइसकेका छन्।
सन् १९९५ मा २० लाख डलर खर्चमा यो जहाजको निर्माण गरिएको थियो। अहिले यो जहाजको लोकेशन अमेरिकाको क्यालिफोर्नियामा रहेको छ।

Post a Comment

Previous Post Next Post