Header Ads


गाेविन्द विश्‍वकर्मा प्यूठान २७ । नेपाल कम्युनिष्ट पार्टीकाे ३ महिने जनजागरण अभियान अन्तरगत व्यापक भित्ते लेखन कार्यक्रम प्यूठानमा जारी रहेकाे छ । निर्वाचन खारेजी अभियान शसक्त भएकाे ठहर गर्दै व्यापक जन जागरण अभियानमा लागेकाे कम्युनिष्ट पार्टीकाे केन्द्रिय कार्यक्रम अनुसार याे अभियान यतिवेला देशै भरी अभियानलार्इ तिव्र पारेकाे छ यसै सन्दर्भमा प्यूठानमा पनि भित्ते लेखन तथा जन जागरण अभियान जिल्लाका विभिन्न क्षेत्रहरुमा सञ्चालन गरिएकाे नेपाल कम्युनिष्ट पार्टी प्यूठानले जानकारी दिएकाे छ ।

Post a Comment

Previous Post Next Post