Header Ads


प्यूठान, मंसिर २८ – मंसिरको महिना, विवाहको लगन धेरै हुने । यहि लगनको मौका छोपेर गायक हेमन्त शर्माले नयाँ गीत र त्यसको भिडियो ल्याएका छन् । शिव विकको कोरियोग्राफि रहेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् ।

आफ्नै शब्दमा गायक शर्माले नै गीतको कम्पोज गरेका छन् । यो गीतमा श्यामस्वेत रसाइलीले संगीत संयोजन गरेका छन् ।


भिडियोमा प्रियंका कार्की र दुर्गेश थापा र केशव ज्ञवालीले अभिनय गरेका छन् । यस्तै भिडियोको दीर्घजंग शाहले छायाँकन गरेका हुन् ।
भिडियाे हेर्नुहाेस्


Post a Comment

Previous Post Next Post