Header Ads


गाेविन्द विश्‍वकर्मा स्वर्गद्धारी मंसिर २८ । विहिवार विहान रोल्पा देखि काठमाण्डौंका लागि हिडेको लु १ च ७९३१ नम्वरको पिकप जीप स्वर्गद्वारी नगरपालिका वडा नं. –३ जलुकेमा विहान करिव साढे सात बजे दुर्घट्ना भएको छ ।
दुर्घट्नामा परी चालक सहित ५ जना घाइते भएका छन घाइते हुनेहरु चालक बाहेक सबै रोल्पा जिल्ला सुवर्णावती गाउँपालिका रहेका छन । घाइतेहरु वर्ष ६४ का चेतराज सुनार
त्यस्तै अर्काे घाइते वर्ष १८ की निर्मला सुनार, वर्ष २२ कि सिता सुनार वर्ष २७ का देवेन्द्र सुनार, चालक रोल्पा हारर्जङका गोर्वद्धन पुन रहेका छन ।
गाडी तिव्र गतिका कारण दुर्घट्ना भएको हुने सक्ने अनुमान गरिएको छ । दुर्घटना लगत्तै चालक वेहोस अवस्थामा भएपनी अहिले होस आइसकेको र सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय भिंग्रीका प्रहरी नायव निरिक्षक घनश्याम केसीले जानकारी दिनुभयो । घाइते मध्यका चेतराज सुनारकाे निधारमा र वायाँ छातीमा सामान्य चोट लागेकाे छ । घाइतेहरुकाे अहिले प्राथमिक स्वास्थ्य केन्द्र भिङग्रीमा उपचार भैरहेकाे छ ।
चालककाे उपचार हुँदै 

Post a Comment

Previous Post Next Post