Header Ads


प्यूठान ११ । मालती डिजिटलको प्रस्तुतीमा राजेन्द्र जि सीको लोकदोहोरी गीत ‘जिन्दगीको पाटो’ सार्वजनिक भएको छ । देवि घर्ती र राजेन्द्र जि सीको श्वरमा सजिएको उक्त गीतमा लय रामु खड्काको रहेको छ भने शब्द सिर्जना राजेन्द्र जि सीले नै गरेका छन् । मायाप्रेममा आधारीत उक्त गीतमा प्रेमी प्रेमीका बिचको बिछोडलाई देखाइएको छ ।

अमर शाक्यको सम्पादन, राजेश घिमिरेको छायांकन तथा कपिल लामाको निर्देशनमा गीतको म्युजिक भिडियो निर्माण भएको छ । भिडियोमा चर्चित मोडल रञ्जिता गुरुङ र बिमल अधिकारीको शसक्त अभिनय रहेको छ । भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । भिडियाे

Post a Comment

Previous Post Next Post