
गायक वसन्त संगम कालाथोकीले करिब तीन दर्जन भन्दा बढि गितमा स्वर दिईसकेका छ्न।भने गायिका कबिता खनालले पनि करिब दुई दर्जन भन्दा बढी गितमा स्वर दिएकी छ्न। उनले सबै गितहरु निकै राम्रो तरिकाले गाउन सक्ने कला भएकी गायिका हुन।

गितमा चर्चित हास्यकलाकार सुसिला निरौला( बिमलि) कमल खनाल र कोपिला अधिकारिले अभिनय गरेका छ्न। उक्त गितलाई छायांकन र निर्देशन चर्चित निर्देसक करन चैसरले गरेका छ्न। गितको सप्पादन बिष्णु शर्माले गरेका छ्न। हेरौ सोही गित । भिडियाे
Post a Comment