Header Ads

प्यूठान । नेपाली लोक दोहोरि संगीत बजारमा चर्चित गायक,सर्जक तथा मोडल पशुपति शर्मा र अहिलेकि व्यस्त गायिका सम्झना भण्डारीको आवाजमा बिल्कुलै नयाँ गीत ” छिन् छिन् चुरा “सार्बजनिक गरिएको छ। शर्मा कै लय/शब्द रहेको उक्त गीतमा अभिनय पनि भण्डारी र शर्माले नै गरेका छन् र अन्य लोकदोहोरी गायक राजन कार्की,घनस्याम रिजाल लगायत प्रदिप त्रिपाठीले पनि अभिनय गरेका छन्।दुर्गा पौडेलको छायांकन तथा निर्देशन रहेको यस गीतको सम्पादन दिपक बिस्टले गरेका छन | पृथ्वी इन्टरटेनमेन्टले बजारमा ल्याएको भिडियो को निर्माण एकता फिल्मसले गरेको छ । भिडियो हेर्न तल को लिंकमा जानुहोस

यो भिडियो संगै पशुपति शर्माले आफ्नो फेसबुकमा एस्तो स्टाटस लेखेका छन् : “झमझम दर्कियो पानी” जस्तै जहिले पनी नाच्न मिल्नी र गाउँनी मिल्नी एउटा गीत बनाउन धेरैले अनुरोध गर्नु भो त्यसैले एउटा कोशिश गरेको छु…सम्झना भण्डारी बैनी संगको सहकार्य”छिन छिन बज्ने चुरा” हेरेर प्रतिक्रिया दिनुहोला,,,नाच्न पनी सजिलो र गाउन पनी सजिलो”छिन छिन बज्ने चुरा”

Post a Comment

Previous Post Next Post