Header Ads

प्यूठान,भाद्र २० । लोक गीत ‘छोरो’को अडियो तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । डिग्री पढेर पनि राम्रो जागिर नपाएको गरिब र दुःखी छोराको वास्तविक कथामा गीत सार्वजनिक भएको हो । कर्ण रसाइलीको स्वरमा रहेको उक्त गीतलाई चर्चित गायक एवं सर्जक अझ भनाै खारिएका कलाकार बिरही कार्कीले शब्द तथा लय भरेका छन् ।

कुमार केसीको निर्देशनमा तयार भएको गीतको भिडियोमा कालाकार तथा निर्देशक मोहन निरौला, बिद्या कार्की, लिला गिरी, मोहन सिंङ जिपी, विशाल कार्कीलगायतको अभिनय रहेको छ ।
गीतले सबैखाले दर्शक श्राेताकाे मन जिताेस् शुभकामना । भिडियाे

1 Comments

Post a Comment

Previous Post Next Post