
गीतले देश प्रेमी लाहुरे अनी उसकी प्यारी श्रीमती बीच दशैं ले कति खुशी र दुख ल्याएको छ भन्ने संदेश दिइरहेको छ । कल्पना रेग्मीको शब्द हुम गैरेको लयमा गीत तयार भयको छ ।
तिर्सना म्युजिक प्रा. लि. ले गीत तथा भिडियो बजारमा ल्याको छ । बाबुराम बोहोराको निर्देशन राजेश घिमिरेको छायांकन तथा बिष्णु शर्माको सम्पादन रहेको छ तेसै गरि भिडियोलाई तिर्सना फिल्मस् ले निर्माण गरेको छ ।
Post a Comment