Header Ads

मनिषा राई, रोल्पा श्रावण १३ ।  नेपाल कम्युनिष्ट पार्टी रोल्पा जिल्ला पार्टीका कलाकार, जलजला सांस्कृतिक परिवारको आयोजनामा शहिद स्मृति कला प्रशिक्षण कार्यक्रम को उद्घाटन आज लिवाङमा सम्पन्न भएको छ ।
. जलजला सांस्कृतिक परिवारका अध्यक्ष हिकलाल पुन हिमालको अध्यक्षता, नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सेक्रेटरी जागृति को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा केन्द्रिय निर्माण विभाग सदस्य सुन्दर वली, जिल्ला सचिवालय सदस्य टाइगर हेन बहादुर मल्ल, जिल्ला सदस्य दिपक थापा, डिन मनि भण्डारी, देउराम सुनार, अनेरास्ववियु राप्ती व्यूरो सदस्य लोके थापा, सुनछहरी कलाकेन्द्र प्रमुख दिपिन थापा, प्रशिक्षक राजन बुढामगर, जनबादी गायक रबिन्द्र सुनार लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको आयोजकले बताएको छ । .

Post a Comment

Previous Post Next Post