
प्रधानमन्त्री प्रचण्डले बुधबार नै पदबाट राजीनामा दिएका थिए । र, उनको राजीनामा स्वीकृत भइसकेको छ ।
तर, बिहीबार राष्ट्रपति भण्डारीले संसदमा उपस्थित भएर नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि मात्र सहमतीय सरकार गठनका लागि आहृवान गरेकी हुन् ।
राष्ट्रपतिले संविधानेका धार २९८ को उपधारा २ बमोजिम ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आहृनान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Post a Comment