Header Ads

‘टुरिजम प्रोफेसनल’ हुने सपना छ? यदि छ भने पर्यटन बोर्डले २५ जना अधिकृतको लागि विज्ञापन गरेको छ।

जसमा १४ जना खुलातर्फ, महिला ४, आदिवासी÷जनजाती ३, मधेसी २, दलित १ र अपांग १ गरी जम्मा २५ अधिकृतको लागि बोर्डले विज्ञापन प्रकाशित गरेको छ।

२१ वर्ष पुगेर ३५ वर्ष ननाघेका पुरुष तथा ४० वर्ष ननाघेका महिलाहरुले उक्त पदका लागि आवेदन दिनसक्नेछन्।

Post a Comment

Previous Post Next Post