भारतविरूद्धको तेस्रो रोमाञ्चक एकदिवसीयमा जित हात पारेको इङ्ल्यान्डले ३० वर्षपछि कोलकाताको इडेन गार्डेनमा खेल जितेको हो। इङ्ल्यान्डले अहिलेसम्म इडेन गार्डेन मैदानमा कुनै खेल जित्न सकेको थिएन्।
इङ्ल्यान्डले टस हारेर पहिलो ब्याटिङ गर्ने क्रममा ८ विकेटको क्षतिमा ३ सय २१ रन बनाएको थियो। प्रत्युत्तरमा भारतले ९ विकेटको क्षतिमा ३ सय १६ रन मात्र बनाएपछि ५ रनले पराजित भएको हो।
इङ्ल्यान्डले यसअघि इडेनमा तीन एकदिवसीय मात्र खेलेको थियो। ती तीनै एकदिवसीयमा इङ्ल्यान्ड पराजित भएको थियो। सबैभन्दा पहिले १९८७ को विश्वकपमा इङ्ल्यान्ड अस्ट्रेलियाबाट ७ रनले पराजित भएको थियो। सन् २००२ पछि इङ्ल्यान्ड दुवै
Tags
Sports
Post a Comment