

उद्योग बाणिज्य संघको आयोजनामा आयोजना गरिएको राहत वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहितको जिल्ला दैविक प्रकोप उद्धार समितिको टोलिले १ बोरा चामल ५ केजी दाल प्रति पिडित परिवार, रेडक्रस सोसाइटीले भाडाकुडाँ लत्ता कपडा, मल्लरानी सरोवकार संस्थाले चिउरा ५ केजी, प्रदान गरेको छन ।
Post a Comment