Header Ads

स्मृती घर्ती मगर
प्युठान २२ मंसिर

हिजो भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मत गणनाको पहिलो चरणको नतिजा सार्वजनिक भएको छ ।
महेन्द्र नमुना मावि खलंगा ‘क’ र दाङवाङ प्रावि ‘क’ मतदान केन्द्रका ५९० मत गणना भइसक्दा नेपाली काङ्ग्रेसलाई २४१, बाम गठबन्धनलाई २९२, मालेलाई १६, नयाँ शक्तिलाई ३, एकिकिृ राष्ट्रिय प्रजातन्त्र पार्टिलाई २ र बैध माअाेवादिलाई १ मत प्राप्त भएको छ। भने ३५ मत बदर भएको जिल्ला निर्बाचन कार्यलय प्युठानले जानकारी दिएको छ।
राजनीतिक दल र उम्मेद्वारबीच मतगणना कार्यलाई व्यवस्थित गर्न २१ बुँदे सहमती भएपछि साझ साढे ४ बजेबाट मत गणना कार्य सुरु भएको थियो।

Post a Comment

Previous Post Next Post