मंसिर २७, प्यूठान । नेपाली लोकदोहोरी क्षेत्रमा चल्तिका गायक रामजी खांड र अनिता चलाउनेको स्वरमा ‘बैश ढलि जाला’ बोलको लोकदोहोरी म्युजिक भिडियो २५ मंसिरमा सार्वजानिक भएको छ ।
विवादित किसिमका नृत्य होस या अन्तरबार्ता खुलेरै कुरा राख्न सक्ने मोडल तथा गायिका ज्योति मगरले सन्तोष मगर संग सक्रिन सेयर गरेकि छिन । भिडियोमा ज्योति र सन्तोषबिचको हट तथा सेक्सि दृष्य देख्न सकिन्छ ।
उनले युवा पुस्तालाई गितको माध्यमबाट समय मै घरजम गर्न आह्वान गर्दै यसो भन्छिन ‘घुमघाम गर्दा गर्दै गफगाफ गर्दा गर्दै हासो मजा मजामै उमेर चलिजाला, बेलैमा घरबार बसाउ…. नत्र ओइ कान्छा बैँस ढलि जाला’ ।
उमेरमै बिहे गर्नु पर्छ भन्ने संन्देश दिन तयार पारिएको गितमा एक नारायाण भण्डारीको शब्द, प्रकाश भट्टको निर्देशन, बिष्णु शर्माको सम्पादन र गायिका अनिता चलाउनेकै प्रस्तुतीमा ‘बैश ढलि जाला’ सार्वजानिक भएको हो । संगित भने रामजी खांडकै रहेको छ ।
गायिका चलाउने ‘जति अघि बढेपनी’ नामक आधुनिक गितबाट नेपाली संगीत क्षेत्रमा पाइला टेकेकी हुन ।
भिडियाे
अनिताकाे ‘बैँश ढलि जाला’ कसले भन्याैं भिडियो हेर्नुहाेस्
Swargadwari Online
0
Comments
Tags
Entertainment
Post a Comment