Header Ads

गाेविन्द विश्‍वकर्मा प्यूठान । प्यूठान जिल्लामा जन्मिएर नेपाली गीत संगीतमा केही गर्नु पर्छ भनेर विगत केही सय अघि देखि संगीत क्षेत्रमा पाइला चाली रहनु भएका लाेक तथा दाेहाेरी गायक नवीन केसीकाे तेस्राे लाेकदाेहाेरी "किन पाएन" डिजिटल बजारमा सार्वजनिक भएकाे छ । नवीन केसी र सिर्जना मगरकाे सुमधुर अावाज तथा प्रस्तती रहेकाे यस गीत शब्द सृजना गायक नवीन केसीले नै गर्नुभएकाे छ भने लय विक्रम थापाले सृजना गर्नुभएकाे हाे । पिताम्वर र पूजाकाे अभियन रहेकाे यस म्यूजिक भिडियाेकाे निर्देशन सफल सहयाेगी लम्सालले गर्नुभएकाे छ भने छायाँकंन र सम्पादन सालिक घिमिरेले गर्नुभएकाे छ । संप्तरंगी संसारले बजार व्यवस्थापन गरेकाे गीत सफल बनाेस शुभकामना ।
गायक नवीन केसीकाे याे भन्दा पहिले जाउ जाउ मायाँ र मेराे मनकाे कुरा भन्ने गीत बजारमा अाइसकेकाे छ ।

Post a Comment

Previous Post Next Post