Header Ads


गाेविन्द विश्‍वकर्मा स्वर्गद्धारी । प्रतिभावान कलाकार कमल परियारकाे पहिलाे गीति काेसेेली लाेक अाधुनिक गीत "रुपै राम्राे साेल्टीनिकाे" डिजिटल बजारमा सार्वजनिक भएकाे छ ।
विन्ध्यावासीनि म्यूजिक प्रालिकाे प्रस्तुतीमा बजारमा अाएकाे गीत कमल परियारकाे हाे । कमल परियारकाे सुमधुर अावाजमा रहेकाे यस गीतकाे शब्द संगीत थकेन्द्र रावलकाे रहेकाे छ खुम बहादुर सुनारकाे निर्देशन रहेकाे यस म्यूजिक भिडियाेकाे छायाँकंन अरुण कुमार सुनारले गनुृभएकाे छ भने सम्पादन अरुण कुमार सुनार र प्रेम कुमार थारुले गनुृभएकाे छ। चर्चित माेडल सारिका केसी र सञ्जिव मगरकाे अभिनय रहेकाे छ । अत्यन्तै मिठाे बनेर अाएकाे यस लाेक अाधुनिक गीतले सबै खाले दर्शक श्राेताकाे मन जिताेस् हाम्राे शुभकामना ।
भिडियाे :

1 Comments

  1. sweet musical song and congratualation to whom produced this music product.

    ReplyDelete

Post a Comment

Previous Post Next Post