पोखरा, १० माघ । पोखराकाे सराङकोटबाट उडेको प्याराग्लाइडिङ गोदावरीमा खस्दा एक जना विदेशी नागरिकको ज्यान गएको छ । यसरी ज्यान जानेमा बेलायती नागरिक मिचेल पेटर रहेकाे प्रहरीले जानकारी दिएकाे छ । दुर्घटना कसरी भयाे साेकाे बिषयमा अनुशन्धान सुरू गरेकाे प्रहरीले जनाएकाे छ ।

Post a Comment