Header Ads

भक्तपुर, माघ ११ । कानुनमन्त्री अजय शंकर नायकले सरकारी वकिलहरुले निहीत स्वार्थका लागि बेन्च बहिस्कार गरेको आरोप लगाएका छन् ।
मंगलबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा उनले जिम्मेवार निकायमा रहेका सरकारी वकिलहरु नै आन्दोलनमा लाग्नु गलत भएको बताए ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले र मधेसी मोर्चा दुबैले अतिवादी सोच लिएको भन्दै उनले अब सरकार चुनावमा केन्द्रित हुने दाबी पनि गरे ।

Post a Comment

Previous Post Next Post