एजेन्सी , यस संसारमा अनौठो मानिहरुको कमी छैन । यस्तै एक मनिस हुन् टेड रिचर्ड्स जसले आफुले पालेको सुगा जस्तो देखिन आफ्नै कान काटेका छन् । उनले आफ्नो अनुहार र आँखामा पनि ट्याटु खोपाएका छन् । ट्याटु खोपाउनुको एक मात्र उदेश्य उनले पालेको सुगा जस्तै देखिनु हो ।
५६ वर्षीय टेड रिचर्ड्सले सुगाको जस्तै देखिन रंगीबिरंग ट्याटु अनुहारमा ११० खोपाएका छन् । उनले आफ्नो जिभ्रो समेत काटेका छन् ।नाक सुगा जस्तो बनाउन उनले एक सर्जन सहारा लिएका थिए ।
Tags
Interesting

Post a Comment