एजेन्सी, १२ माघ । एउटा यस्तो टापु छ । जुन टापुमा फ्रि मा बस्न पाइन्छ । तर, त्यसका लागि एउटा शर्त पुरा गर्नु पर्छ । अस्ट्रेलियाको तस्मानिया पार्क अफ वाइल्ड लाइफ तपाईको सपनाको पुरा गर्न सक्छ ।
टापुमा तपाई फ्रिमा ६ महिना सम्म चार कोठे घरमा रहन सक्नु हुन्छ । त्यो पनि आफ्ना साथीहरुसँग । तर, यहाँ बस्दा तपाई ६ महिनासम्म टिभी, इन्टरनेट र फोन चलाउन पाउनु हुन्न ।
तपाई बसेको घरको रेखदेख तपाईले गर्नु पर्छ । त्यहाँ बस्दा तपाई खाना आफै व्यवस्था गर्नु पर्छ । खेती लगायतका अन्य कार्य गर्न भने पाउनुहुनेछ । तपाईले अति अरुरी नहुनजेल कसैलाई पनि फोन गर्न सक्नुहुन्न । यहाँ जाँदा प्रतिव्यक्ति ३२५ किलो सामान लैजान सक्नुहुन्छ ।
पहिलेनै भनेको छ । सँधैका लागि म काठमाडौं बाहिर राख्दिन । तर, कहीले काहिँ चाहिँ जानु पर्छ भनको छु । त्यहाँ बस्दा केही चलाखी गर्न पाईदैन ।
किनकी त्यहाँको नियम अनिवार्य पालना गर्नु पर्छ । त्यहाँ पहिले तपाई र त्यसपछि तपाईको साथीको जाँच हुन्छ । जाँच पछि मात्रै तपाईलाई त्यहाँ बस्न अनुमती प्रदान गरिन्छ । यदी तपाईले यी सबै कुरा बुझ्नभयो भने त्यहाँ बस्नका लागि यहाँ क्लिक गर्नुहोस् ।



Post a Comment