Header Ads

वास्तु शास्त्र अनुसार यी ६ चीज घरमा राख्दा धन क्षय हुन्छ, गरिबी निम्त्याउँछ।
परेवाको गुंड
यदि घरमा परेवाको गुंड छ भने अस्थिरता र गरिबी निम्त्याउँछ। घरमा परेवाको गुंड छ भने अन्यत्र सार्नुस्।
माकुराको जालो
घरमा माकुराको जालोले दुर्भाग्यपूर्ण घटना निम्त्याउँछ। माकुराको जालो तुरुन्त हटाउँनुस्, घर सफा राख्नुस्।

फुटेको ऐना
फुटेको ऐनाले कमजोर वास्तु मात्र जनाउँदैन, यसले नकारात्मक उर्जा पनि आकर्षित गर्छ। परिवारजनको स्वास्थमा प्रभाव पार्छ। गरिबी निम्त्याउँछ।

चमेरा
चमेरोले अस्वस्थ स्वास्थ्य, दुर्भाग्यपूर्ण अवस्था, गरिबी साथै मृत्यु निम्त्याउँछ। चेमेरोबाट टाढै बस्नु।

चर्केको भित्ता
घरको भित्ता चर्केको छ भने तुरुन्तै मर्मत गराइहाल्नुस्। यसले भित्ता केवल नराम्रो मात्रै देखाउँदैन, दुर्भाग्य र गरिबी पनि निम्त्याउँछ।

चुहिने धारो
चुहिने धाराले पानीमात्र बर्बाद मात्रै पार्दैन घरबाट सकारात्मक शक्ति बाहिर चुहिएको संकेत गर्छ। चुहिने धारा तुरुन्त मर्मत गर्नुस्।

नेपाली हेडलाइको सहयोगमा

Post a Comment

Previous Post Next Post