Header Ads

प्यूठान । माया प्रेम का गित गाउंदै समाज परिवर्तन का गित अनि कहिले पुर्व कहिले पश्चिम का गित गाउने युवा सर्जक गायक बैकुण्ठ महतको ”लैजाउ रुमाल बैना” नामक देउडा गीत बजारमा आएको छ |

पूर्णकला बिसी र बैकुण्ठ महतको स्वरमा रहेको यस गीतको शब्द तथा लय संकंलन मनोज सिंग धामी को रहेको छ |

शंकर बिसिको निर्देशन , शंकर बिसी र मालती घले को अभिनय रहेको यस गीतको छायांकन दुर्गा पौडेल ले गरेका छन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् र यस देउडा गीत ले बैकुण्ठ महत अर्को सफलताको खुड्किलो पार गर्ने मा हाम्रो टिम बिस्वस्त रहेको छ ।

सम्पूर्ण टिमलाइ सफलता को शुभकामना दिन चाहन्छौ |आउनुहोस हामि पनि हेरौ भिडियो

Post a Comment

Previous Post Next Post